स्वागत छ Welcome

तपाईंको भरपर्दो सहकारी संस्था Your Trusted Cooperative Partner

बचत, ऋण र आर्थिक समृद्धिका लागि Savings, Loans & Financial Growth
बचत योजना Savings Plans

आजै बचत गर्नुहोस्, भविष्य सुरक्षित गर्नुहोस् Start Saving Today, Secure Tomorrow

आकर्षक ब्याजदरमा बचत योजनाहरू Attractive interest rates on all savings accounts
हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
हाम्रो सहकारीमा सामेल हुनुहोस् Join our cooperative family
सदस्यता आवेदन Apply for Membership
३३०१ 3301
सक्रिय सदस्य Active Members
रू ३९ करोड NPR 39 Cr
कुल बचत Total Savings
५ करोड 5 Cr
शेयर संख्या Share Count
रू ३६ करोड NPR 36 Cr
कुल ऋण लगानी Total Loan Investment
३१ 31
सेवाको वर्ष Years of Service
रू ५२ NPR 52
वासलत Balance Sheet
  • हाम्रो दृष्टि Vision
  • आर्थिक रूपमा सबल र आत्मनिर्भर सदस्यहरूको निर्माण आर्थिक रूपमा सबल र आत्मनिर्भर सदस्यहरूको निर्माण
  • पारदर्शी र जवाफदेही वित्तीय व्यवस्थापन पारदर्शी र जवाफदेही वित्तीय व्यवस्थापन
  • समुदायको सर्वांगीण विकासमा सहकारीको सक्रिय भूमिका समुदायको सर्वांगीण विकासमा सहकारीको सक्रिय भूमिका
  • डिजिटल प्रविधिमार्फत सुलभ र प्रभावकारी सेवा प्रदान डिजिटल प्रविधिमार्फत सुलभ र प्रभावकारी सेवा प्रदान
  • हाम्रा उद्देश्य Objectives
  • सदस्यहरूलाई न्यायोचित ब्याजदरमा बचत तथा ऋण सेवा उपलब्ध गराउने सदस्यहरूलाई न्यायोचित ब्याजदरमा बचत तथा ऋण सेवा उपलब्ध गराउने
  • महिला, युवा र सीमान्तकृत वर्गको आर्थिक सशक्तिकरण गर्ने महिला, युवा र सीमान्तकृत वर्गको आर्थिक सशक्तिकरण गर्ने
  • वित्तीय साक्षरता र उद्यमशीलता प्रवर्द्धन गर्ने वित्तीय साक्षरता र उद्यमशीलता प्रवर्द्धन गर्ने
  • स्थानीय रोजगारी सिर्जना र व्यवसाय विकासमा सहयोग गर्ने स्थानीय रोजगारी सिर्जना र व्यवसाय विकासमा सहयोग गर्ने
  • हाम्रा नैतिकता Our Ethics
  • इमानदारी Honesty खुलापन Openness सामाजिक उत्तरदायित्व Social Responsibility अरूको हेरचाह Caring for Others

सदस्यकै विश्वासमा आधारित संस्था Built on Member Trust

२०५२/५३ सालको राजनीतिक परिवर्तन र २०४८ को सहकारी ऐन तथा २०४९ को सहकारी नियमावली जारीसँगै सहकार्यको अवधारणालाई आत्मसात् गर्दै बेलबारी क्षेत्रका सचेत व्यक्तित्वहरूको मस्तिष्कको उपजका रूपमा आफ्नो क्षेत्रका बासिन्दाहरूमा छरिएर रहेका स–साना रकमलाई सङ्कलन गरी आपसी रूपमा सामाजिक, आर्थिक एवं सांस्कृतिक पक्षको विकास गर्दै जीवनस्तर उकास्ने, सहुलियत दरमा व्यावसायिक ऋण प्रवाह गर्ने तथा आपसी सामाजिक भावनाको विकास गर्ने उद्देश्यले तत्काल प्रति कित्ता रु. १०० का दरले शेयर मूल्य कायम गरी ११ कित्ता प्रतिव्यक्ति शेयर पुँजी तथा प्रवेश शुल्क रु. ३५ कायम गरी स्थानीय सामाजिक व्यक्तित्व श्री कञ्चनकुमार बुढाथोकीको अध्यक्षतामा मिति २०५२ साल भदौ १३ गते ९ सदस्यीय तदर्थ समिति गठन गरी ५६ जनाको सहभागितामा श्री लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना गरिएको हो।

उक्त तदर्थ समितिले संस्थाको विनियम तथा दर्ताका लागि आवश्यक कागजात तयार गरी बेलबारी गाउँ विकास समिति कार्यक्षेत्र रहने गरी जिल्ला सहकारी कार्यालय मोरङमा २०५२ साल कात्तिक ५ गते विधिवत् दर्ता भई वैधानिकता प्राप्त गरेको हो।

स्थापनाकालमा ५६ जना शेयर सदस्य तथा जम्मा रु. ५,८०० पुँजीबाट सुरु भएको लालिगुराँस साकोस आजको दिनमा आइपुग्दा ३,३०१ शेयर सदस्य तथा रु. ५२ करोड ५० लाखभन्दा बढी कारोबार गर्न सफल भएको छ। संस्थाले बेलबारी नगरपालिकाका सबै वडाहरू, सुन्दरहरैँचा नगरपालिकाका वडा नं. १, ८, १०, ११ र १२ तथा केराबारी गाउँपालिकाको वडा नं. ९ का सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ।

संस्थाले २०५२ सालदेखि २०६६ सालसम्म भाडाको भवनबाट कार्यालय सञ्चालन गरेको थियो। त्यसपछि मिति २०६६ साल जेठदेखि बेलबारी–३ स्थित आफ्नै कार्यालय भवनबाट नियमित रूपमा सेवा प्रवाह गर्दै आइरहेको छ।

संस्थाले सदस्यहरूलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ समय–समयमा विभिन्न प्रकारका व्यावसायिक तालिमहरू सञ्चालन गर्दै आएको छ। साथै, संस्थाले वार्षिक कार्ययोजना निर्माण गरी सदस्यहरूको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासका विभिन्न कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।


Following the political changes of 1995 B.S. and the implementation of the Cooperative Act, 2048 B.S., and Cooperative Regulations, 2049 B.S., a group of socially conscious individuals from the Belbari area embraced the cooperative philosophy to mobilize scattered local savings. With the objective of improving the social, economic, and cultural well-being of the community, enhancing the standard of living, providing affordable business loans, and promoting mutual cooperation and social harmony, Laligurans Saving and Credit Cooperative Ltd. was established.

The institution was founded on 13 Bhadra 2052 B.S. under the chairmanship of Mr. Kanchan Kumar Budhathoki. A nine-member ad hoc committee was formed with the participation of 56 founding members. At the time of establishment, the share value was fixed at NPR 100 per share, with 11 shares per member and an entry fee of NPR 35.

After completing the required legal procedures and preparing the necessary documents, the cooperative was officially registered with the District Cooperative Office, Morang, on 5 Kartik 2052 B.S., covering the then Belbari Village Development Committee as its operating area.

The cooperative began its journey with 56 shareholders and an initial share capital of NPR 5,800. Today, it has grown to 3,301 shareholder members and has successfully achieved a business volume exceeding NPR 525 million (approximately NPR 52.5 crore).

At present, the cooperative provides financial services to members across all wards of Belbari Municipality, Wards 1, 8, 10, 11, and 12 of Sundarharaicha Municipality, and Ward No. 9 of Kerabari Rural Municipality.

From its establishment in 2052 B.S. until 2066 B.S., the cooperative operated from rented premises. Since Jestha 2066 B.S., it has been providing services from its own office building located in Belbari–3.

In addition to expanding financial access for its members, the cooperative regularly conducts various professional and entrepreneurship training programs. It also implements annual plans and community development initiatives aimed at improving the social, economic, and cultural well-being of its members, reflecting its commitment to sustainable community development and cooperative values.


३३०१ 3301
सदस्यहरू Members
रू ३९ करोड NPR 39 Cr
कुल बचत Total Savings
३१ 31
सेवाको वर्ष Years of Service
हाम्रोबारे थप जान्नुहोस् Learn More About Us

हाम्रा वित्तीय सेवाहरू Our Financial Services

नवीनतम ब्याज दरहरू — पारदर्शी र प्रतिस्पर्धात्मक Latest interest rates — transparent and competitive

बचत योजनाहरूSaving Plans
बाल बचत बाल बचत
बाल बचत :सेयर सदस्यहरुले आफ्ना बालबालिकाहरुको लागि स–सानो रकम बचत गरी भविष्यमा उनिहरुको... बाल बचत :सेयर सदस्यहरुले आफ्ना बालबालिकाहरुको लागि स–सानो रकम बचत गरी भविष्यमा उनिहरुको...
३.७५% 3.75%
थप हेर्नुहोस्See more
महिला बचत महिला बचत
२.५०% 2.50%
थप हेर्नुहोस्See more
एक बर्षे आवधिक बचत एक बर्षे आवधिक बचत
४.००% 4.00%
थप हेर्नुहोस्See more
दुई बर्षे आवधिक बचत दुई बर्षे आवधिक बचत
४.५०% 4.50%
थप हेर्नुहोस्See more
तिन बर्षे आवधिक बचत तिन बर्षे आवधिक बचत
५.००% 5.00%
थप हेर्नुहोस्See more
ऐच्छिक बचत ऐच्छिक बचत
 ऐच्छिक बचत :संस्थाका सदस्यले आपूmसँग भएको रकम आफ्नो ईच्छा बमोजिम राख्ने तथा झिक्ने स...  ऐच्छिक बचत :संस्थाका सदस्यले आपूmसँग भएको रकम आफ्नो ईच्छा बमोजिम राख्ने तथा झिक्ने स...
२.५०% 2.50%
थप हेर्नुहोस्See more
दैनिक बचत दैनिक बचत
दैनिक बचत :संस्थाको प्रतिनिधि वा  कर्मचारीद्वारा दैनिकरूपमा सदस्यको घरदैलो वा व्यवसाय... दैनिक बचत :संस्थाको प्रतिनिधि वा  कर्मचारीद्वारा दैनिकरूपमा सदस्यको घरदैलो वा व्यवसाय...
२.००% 2.00%
थप हेर्नुहोस्See more
ज्येष्ठ नागरिक बचत ज्येष्ठ नागरिक बचत
जेष्ठ नागरिक बचत :७० बर्ष भन्दा माथिका सेयर सदस्य वा सेयर सदस्यका एकाघर परिवारका सदस्यहरुक... जेष्ठ नागरिक बचत :७० बर्ष भन्दा माथिका सेयर सदस्य वा सेयर सदस्यका एकाघर परिवारका सदस्यहरुक...
३.००% 3.00%
थप हेर्नुहोस्See more
मासिक बचत मासिक बचत
मासिक बचत : प्रत्येक महिनाको तोकिएको दिन अथवा सो भन्दा अगावै मासिक रुपमा जम्मा गर्ने गरी स... मासिक बचत : प्रत्येक महिनाको तोकिएको दिन अथवा सो भन्दा अगावै मासिक रुपमा जम्मा गर्ने गरी स...
३.७५% 3.75%
थप हेर्नुहोस्See more
खुत्रुके बचत खुत्रुके बचत
खुत्रुके बचत :सदस्यले वा सदस्यका एकाघरका परिवारका बालबालिकाहरूलाई स–सानो रकम बचत गर्ने ब... खुत्रुके बचत :सदस्यले वा सदस्यका एकाघरका परिवारका बालबालिकाहरूलाई स–सानो रकम बचत गर्ने ब...
३.७५% 3.75%
थप हेर्नुहोस्See more
ऋण सुविधाहरूLoan Services
व्यवसाय ऋण व्यवसाय ऋण
ऋणको सिमा : अधिकतम रु ३५,००,०००।– सम्म ।    ( रु २० लाख भन्दा माथिको ऋणमा क... ऋणको सिमा : अधिकतम रु ३५,००,०००।– सम्म ।    ( रु २० लाख भन्दा माथिको ऋणमा क...
९.५०% 9.50%
थप हेर्नुहोस्See more
आवास तथा घरजग्गा ऋण आवास तथा घरजग्गा ऋण
ऋणको सिमा : अधिकतम रु ३०,००,०००।– सम्म । (जग्गा बैनाको कागज अनिवार्य, नगरपालिका÷गाँउपालिका... ऋणको सिमा : अधिकतम रु ३०,००,०००।– सम्म । (जग्गा बैनाको कागज अनिवार्य, नगरपालिका÷गाँउपालिका...
९.५०% 9.50%
थप हेर्नुहोस्See more
शैक्षिक ऋण शैक्षिक ऋण
शैक्षिक :ऋणको सिमा : अधिकतम रु २५,००,००० ।– सम्म । (विश्वविद्यालय÷कलेजको प्रस्ताव पत्र अनि... शैक्षिक :ऋणको सिमा : अधिकतम रु २५,००,००० ।– सम्म । (विश्वविद्यालय÷कलेजको प्रस्ताव पत्र अनि...
९.५०% 9.50%
थप हेर्नुहोस्See more
कृषि ऋण कृषि ऋण
कृषि तथा पशुपालन :    ऋणको सिमा : अधिकतम रु २५,००,०००।– सम्म ।  ... कृषि तथा पशुपालन :    ऋणको सिमा : अधिकतम रु २५,००,०००।– सम्म ।  ...
९.५०% 9.50%
थप हेर्नुहोस्See more
आकस्मिक ऋण आकस्मिक ऋण
१५.००% 15.00%
थप हेर्नुहोस्See more
बचत जमानत ऋण बचत जमानत ऋण
बचत जमानत ऋण सेयर सदस्यले आफ्नो बचतको बढीमा ९०% सम्म बचत जमानत ऋण माग गर्न सक्नेछन् साथै य... बचत जमानत ऋण सेयर सदस्यले आफ्नो बचतको बढीमा ९०% सम्म बचत जमानत ऋण माग गर्न सक्नेछन् साथै य...
७.५०% 7.50%
थप हेर्नुहोस्See more
घरायसी सामग्री ऋण घरायसी सामग्री ऋण
घरायसी सामग्री ऋणःसेयर सदस्यले घरायसी उपभोगका निम्न लिखित ऋणहरु प्राप्त गर्न सक्नेछन् । यस... घरायसी सामग्री ऋणःसेयर सदस्यले घरायसी उपभोगका निम्न लिखित ऋणहरु प्राप्त गर्न सक्नेछन् । यस...
०.००% 0.00%
थप हेर्नुहोस्See more
दैनिक बचत÷ समुह जमानत ऋण दैनिक बचत÷ समुह जमानत ऋण
दैनिक बचत जमानत ऋण÷सामुहिक जमानत ऋण :यस अन्तर्गत संस्थाको कार्यक्षेत्र भित्र व्यापार व्याव... दैनिक बचत जमानत ऋण÷सामुहिक जमानत ऋण :यस अन्तर्गत संस्थाको कार्यक्षेत्र भित्र व्यापार व्याव...
१२.००% 12.00%
थप हेर्नुहोस्See more
सवारि साधन ऋण सवारि साधन ऋण
ऋणको सिमा : अधिकतम रु २५,००,००० ।–सम्म ।(संस्थाले सवारी साधन खरिद रकमको अधिकतम ७० प्रतिशत... ऋणको सिमा : अधिकतम रु २५,००,००० ।–सम्म ।(संस्थाले सवारी साधन खरिद रकमको अधिकतम ७० प्रतिशत...
९.५०% 9.50%
थप हेर्नुहोस्See more
बैदेशिक राेजगार ऋण बैदेशिक राेजगार ऋण
बैदेशिक रोजगार ऋण ऋणको सिमा : अधिकतम रु २०,००,००० ।– सम्म ।  (भिसाको कागज अनिवार्य पे... बैदेशिक रोजगार ऋण ऋणको सिमा : अधिकतम रु २०,००,००० ।– सम्म ।  (भिसाको कागज अनिवार्य पे...
९.५०% 9.50%
थप हेर्नुहोस्See more

लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. आधिकारिक डिजिटल पात्रो Laligurans Saving & Credit Cooperative Ltd. Authorized Digital Calendar

लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लि. को आधिकारिक कार्यक्रम, सूचना र महत्त्वपूर्ण मितिहरू Official events, notices and important dates of Laligurans Saving & Credit Cooperative Ltd.

क्याल्कुलेटरFinancial Calculator

ऋण किस्ता (EMI/EPI) र बचत परिपक्वता — तुरुन्त गणना गर्नुहोस्Calculate loan instalments (EMI / EPI) and savings maturity — instantly

ऋण ब्याजदरहरू — छान्नुहोस् र स्वतः भरिन्छ Loan Interest Rates — tap to auto-fill
रू १०,०००NPR 10,000 रू ५,०००,०००NPR 5,000,000
१%1% ३६%36%
१ महिना1 Mo २४० महिना240 Mo
मासिक EMI किस्ताMonthly EMI
रू ०NPR 0
कुल भुक्तानीTotal Payment
रू ०NPR 0
कुल ब्याजTotal Interest
रू ०NPR 0

आजै हाम्रो परिवारको हिस्सा बन्नुहोस् Join Our Family Today

यहाँबाटै सदस्यता आवेदन दिनुहोस् र हाम्रो सहकारी परिवारको हिस्सा बन्नुहोस्। Apply for membership right here and become part of our cooperative family.

संस्था सञ्चालनमा जिम्मेवार टिम The Team Behind the Institution

सञ्चालक समिति Board of Directors
नारायणप्रसाद आचार्य Narayan Prasad Acharya
अध्यक्ष Chairperson
राजेन्द्र थापा Rajendra Thapa
उपाध्यक्ष Vice Chairperson
सागर सुवेदी Sagar Subedi
सचिव Secretary
खगेन्द्रप्रसाद ओझा Khagendra Prasad Ojha
कोषाध्यक्ष Treasurer
राजेशजंग काकी Rajesh Jung Karki
सहसचिव Joint Secretary
राजु बस्नेत Raju Basnet
सदस्य Member
तुलसा राई Tulasa Rai
सदस्य Member
विकास बुढाथोकी Bikash Budhathoki
सदस्य Member
गंगादेवी श्रेष्ठ Gangadevi Shrestha
सदस्य Member
Shanta Khatriwada शान्ता खतिवडा
सदस्य Member
रञ्जना चौधरी Ranjana Chaudhary
सदस्य Member
कार्यरत कर्मचारीहरू Current employees
केशव रुपाखेती Keshav Rupakheti
General Manager प्रमुख व्यवस्थापक
९८५२०२०४८३ 9852020483
अमृत बराल Amrit Baral
ऋण विभाग प्रमुख Head of Loan Department
९८४२०८३३०० 9842083300
निशा आचार्य Nisha Acharya
कार्यालय सहायक Office Assistant
९८४२४९२५५२ 9842492552
अस्मिता थापा Asmita Thapa
कार्यालय सहायक Office Assistant
९८४२३२६७९३ 9842326793
खेमराज चापागाईं Khemraj Chapagain
कार्यालय सहायक Office Assistant
९८६६५४७५४६ 9866547546
मीरा बुढाथोकी Mira Budhathoki
बजार प्रतिनिधि Field Representative
९८४२१५०४२३ 9842150423
लक्ष्मी पोखरेल Laxmi Pokharel
बजार प्रतिनिधि Field Representative
९८०७३५४९२७ 9807354927
मेघराज दर्जी Meghraj Darji 9810402448
बजार प्रतिनिधि Field Representative
दीपा गौतम Deepa Gautam
सहयोगी Office Helper
९८५२०४१८७१ 9852041871

संस्थाका ताजा गतिविधि What's Happening

घोषणा, प्रशिक्षण, सभा र थप Notices, trainings, meetings and more

वित्तीयFinancial
२०८१ माघ १०10 Magh 2081

नयाँ FD ब्याजदर घोषणाNew FD Interest Rate Announced

एक वर्षे FD मा अब ११.५% वार्षिक ब्याज।One-year FD now earns 11.5% annual interest.

हेर्नुहोस्View
प्रविधिTechnology
२०८१ पुस २०20 Poush 2081

मोबाइल बैंकिङ सेवा अझ सुलभMobile Banking Made More Accessible

नयाँ एपबाट खाता विवरण सजिलैसँग।Account details easily accessible via the new app.

हेर्नुहोस्View
तालिमTraining
२०८१ मंसिर १५15 Mangsir 2081

सहकारी व्यवस्थापन तालिम सम्पन्नCooperative Management Training Completed

५० जना सदस्यहरूको सहभागितामा।With 50 member participants.

हेर्नुहोस्View

हाम्रा शाखाहरू Our Branches

हाम्रा शाखाहरूको अवस्थिति नक्शामा हेर्नुहोस् Locate our branches on the map

शाखाहरू Branches